आकास संङ्ग बोलको म्युजिक भिडियो सार्बजानिक



हाम्रो आवाज न्युजडटकम - गायक तथा संगितकार बुद्ध राईको स्वर रहेको आकास संङ्ग बोल रहेको म्युजिक भिडियो आज रार्बजनिक भएको छ।

मित्र किरातिको शब्द अनि गायक बुद्ध राई कै सङ्गीत अनि सबिन लिम्बुको सङ्गीत सम्योजन रहेको यो गित ओएस आर डिजिटल युटुब च्यानलको अफिसियल युट्युब च्यानल बाट आज दिउँसो तीन बजे सार्बजानिक भएको हो।

एक्सन डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गितको रेकर्डिस्ट शुबास कुथुमी राई हुन भने  यस गितलाई साउण्ड ईन्जिनियर गोबिन्द सोनिले मिक्सिङ तथा प्री मस्टरिङ गरेका हुन।

बिचल किराति ले डाईरेक्सन गरेको यो म्युजिक भिडियोमा प्रदिप मैनाली, असु मल्ल को अभिनय रहेको छ। भने यो म्युजिक भिडियो लाई सुमन तामाङले छायांकन गरेका हुन। कृष्ण सुबेदिले श्रृङ्गार गरेको यो म्युजिक भिडियो लाई हेमन तामाङले सम्पादन गरेका हुन।

आधुनिक गित भित्रको रोमान्टिक नं मा बनेको यो गितमा गायकी, सङ्गीत तथा सङ्गीत सम्योजनमा  निक्कै मेहनत गरेको देखिन्छ। गितको भाब अनुसार कै कलाकार हरुको अभिनयले यो गितलाई उत्कृष्टताको कोटिमा उभ्याएको छ। त्यसैले यो गितले दर्शक र श्रोता हरुलाई तान्ने कुरा हाम्रो आवाज न्युजडटकम संङ्गको कुराकानिमा यस गितको गायक तथा संङ्गितकार बुद्ध राईले बताए।

म्युजिक भिडियोको पुरा लिङ्क तल.....