अमेरिका रहेका सामाजिक अभियन्ताहरूसँग समसामयिक राजनीतिक विषयमा बहस सम्पण ।

✍️ हाम्रो आवाज अनलाईन न्युज, अमेरिकाको बिभिन्न राज्य बाट आफ्नो सहभागिता जनाउदै समसामसिक राजनितिक बिषयमा आज बहस गरिएको थियो ।सो बहसमा अनेरास्ववियुका पुर्ब केन्द्रिय उपाध्यक्ष थोमस बस्तोला प्रवासी नेपाली एकता मंञ्च अमेरिकाका महासचिब शंकर पन्त प्रवासी एकता मंञ्च अमेरिकाका संस्थापक अध्यक्ष भिम कार्किले आ-आफ्नो बिचार राखेका थिए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलिले संसद बिघठन गरेर अस्मबैधानिक काम गरेको र बैशाखमा चुनाब हुने कुनै आधार नरहेको तर्क सबैले गरेका थिए । स्वार्थ गुट र पदको राजनिती कसैले गर्न नहुने त्यो भन्दा माथी उठेर देश र जनताको हितमा काम गर्नु पर्ने सुझाब पनि दिएका थिए । हाम्रो आवाज अनलाईन न्यूज़को फेशबुक लाईप पेज बाट प्रत्यक्ष प्रसारण गरिएको बहस कार्यक्रमको संन्चालन गौतम सागर राईलेगरेका थिए ।