अमेरिकामा नायक नवराज श्रेष्ठको स्टोरमा चोरी भयो

ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाका अध्यक्ष एवम नायक नवराज श्रेष्ठको स्टोरमा आज मंलबार बिहान ४:३० बजे कोलोराडोको डेन्भर शहर स्थित तोड्फोड गरी चोरी भएकोछ ।

नायक श्रेष्ठले हाम्रो आवाज अनलाईन संगको  प्रत्यक्ष टेलिफोन कुराकानिमा दश हजार डोलर भन्दा बढिको क्षती र चोरी भएको बताउनु भयो साथै चोरी गर्ने हरु मध्य एक जनालाई प्रहरिले पक्रीसकेको र अरुको खोजी भईरहेको जान्कारी दिनु भयो ।