
काठमाडौँ– नेकपा केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने र उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री केपी ओलिको पक्षमा बामदेब गौतम ,ईश्वर पोखरेल,बिष्णु पौडेल,राम बहादुर थापा “बादल “ उभिएका थिए ।