बर्त गन्धर्वको “आमा” सार्वजनिक ।

काठमाडौं । बर्त गन्धर्वको शब्द, स्वर र संगीत रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतको संगीत संयोजन मिक्सिङ राजु कार्कीको रहेको छ ।

निर्मल कार्कीको आमाप्रति समर्पित यस गीतको भिडियोलाई जस्केलो क्रियसनले स्टुडियो भर्सनमा निर्माण गरेको हो ।

निर्मल कार्की र बुनु कार्कीको निर्माणमा बनेको उक्त गीतको स्टुडियो भिडियो बर्ता गन्धर्वकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

भिडियो लिकं यहाँ
https://youtu.be/L6vJsWSbUg4