
काठमाडौं । लोक प्रिय गायक बिष्णु खातीको आवाज विश्व चामलिंङ/ क्याण्डी शेर्पाको अभिनयमा ‘तिमी फुल मन्जरी’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा बिष्णु खातीको । शब्द,संगीत रहेको छ । उक्त गीतमा लोक प्रिय गायक बिष्णु खातीको स्वर रहेको छ। किङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले संगीत संयोजन र मिक्सिङ / मास्टरिङ गरेका हुन्।
थमन के.सी.को निर्देशन रहेको उक्त भिडियोमा विश्व चामलिंङ / क्याण्डी शेर्पाको अभिनय देख्न सकिन्छ। भिडियोलाई SSOG GROUP
ले छायांकन र सम्पादन,बिनोद बिनिर्जाराले कलर गरेका हुन ।तीमी फुल मन्जरी’ म्यूजिक भिडियो SSOG OFFICIAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ ।
भिडियो हेर्नुहोस्