बुद्द राई र अम्बिका राईको "मेरो ढूकढूकि" गितको म्युजिक भिडीयो सार्बजानिक
हाम्रोआवाज न्युजडटकम- बुद्द राई र अम्बिका राईको स्वर रहेको "मेरो ढुकढुकि" बोल रहेको गितको म्युजिक भिडियो आज सार्बजानिक भएको छ।
शब्द, संङ्गित गायक बुद्द राई कै रहेको यो गितको संङ्गित सम्योजन सबिन लिम्बुले गरेका छ्न भने मिक्सिङ चन्द्र चौधरिले गरेका हुन। अकस्टीक रेकर्डीङ स्टूदियोमा राज बाबुले रेकर्ड गरेको यो आधुनिक गितको म्युजिक भिडीयोमा उमेश थापा,उर्मिला गुरुङ, रबिन थापा मगरको अभिनय रहेको छ। दिपा गर्बुजा मगरको लगानि रहेको यो गितको निर्त्य निर्देशन सरस्वति धिमालले गरेकि छिन भने प्रमोद श्रेष्ठ, र आनन्द चक्रवर्तिले छायाङ्कण गरेका हुन।
डी ३६० आर टि एम- युट्युब च्यानलको अफिसियल युट्यूब च्यानलबाट आज सार्बजानिक भएको यो गितलाई भुपेन्द्र गुरुङले निर्देशन गरेका हुन भने यस गितको म्युजिक भिडीयो सम्पादन बन्दे प्रशादले गरेका हुन। शब्द,संङ्गित, गायकि अनि कलाकार हरुको अभिनय तथा प्रस्यतुति हरुलाई हेर्दा यो गित राम्रो बनेको छ भन्न सकिन्छ। तसर्थ यो गितमा सबैले निक्कै मेहनत गरेको र त्यहिँँ अनुसार गित पनि राम्रो भएको कारण आम नेपालि गित संङ्गितका पारखिहरुले यो गितलाई पनि मनपराई दिने कुरामा आफुहरु बिष्वस्त रहेको गित निर्माण पक्षले हाम्रोआवाज न्युजडटकमलाई बताए।
गितको म्युजिक भिडीयोको लिङ्क तल....