चीनबाट प्राप्त स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण (भिडियो सहित)
हाम्रो सहकर्मी सन्जिब कोई राई -✍
चिनिया दूतावासले कोरोना भाइरस विरामीका लागि अत्यान्त महत्वपूर्ण स्वास्थ्य सामाग्री एन ९५ माक्स, सर्जिकल माक्स, प्रोटेक्टिभ गगल्स, प्रोटेक्टिभ कपडा (पीपीई), स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ।
चीनका अर्बपति ब्यापारी ज्याकमा, अलिबाबा फाउनडेसन सहित स्थानीय सरकार, चाइना सिएमएमसी इन्जीनियरिंग कम्पनी, सिचुवान ग्रुप, होङ्सी सिमेन्ट तथा गैरसरकारी संस्थाले पठाएका सहयोग आइताबार एक कार्यक्रम विच नेपालका लागि चिनिया राजदूत यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेकी थिइन ।
भिडीयोको लिंक यहाँ हेर्नु होला -