
काठमाडौं । चर्चीत गायक काठमाडौं । चर्चीत गायक प्रमोद खरेलको कर्णप्रिय आवाजमा मेरो मनको मियुजिकि भिडियो सहित सार्बजनिक गरिएको छ भने उक्त मियुजिक भिडियोमा बिना राउत र निशान बि सी को रमाईलो अभिनय देख्ना सकिन्छ
गीतमा तारा बहादुर डाँगीको शब्द, रहेको छ उक्त सब्दमा माया प्रेमका भाबहरु झलकिएका छन भने सरन कुमार माझीको संगीत रहेको छ । उक्त गीतमा चर्चीत गायक प्रमोद खरेलको स्वर रहेको छ।भने किङ्ग स्टुडियो अनामनगरमा रेकर्डिङ सुरेश राईले गरेका हुन भने गीतलाई राजु कार्कीले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका छन
समिर थोकरको निर्देशन रहेको छ भने। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । बि.बि.सी. फिल्मस् को निर्माणमा बनेको ‘मेरो मनको’ म्यूजिक भिडियो एन्जिला फिल्मस प्र लि को .अफिसियल युट्युब च्यानल मार्फत् बजारमा सार्वजनिकि गरिएको छ।
भिडियो हेर्नुहोस् :