चर्चीत गायक राजेस पायल राई र हिमालि फिवदिन लिम्बु को यासोक सार्वजनिक

काठमाडौं । चर्चीत गायक राजेस पायल राई र हिमालि फिवदिन लिम्बुको कर्णप्रिय आवाजमा यासोक लिप्सिङ भिडियो सहित सार्बजनिक गरिएको छ भने उक्त लिप्सिङ भिडियोमा गायक गायीका नै  देखिएका छन भने पूर्वको रमहिलो सिनहरु पनि देख्ना सकिन्छ

गीतमा  सरिता राई को शब्द, रहेको छ उक्त सब्दमा माया प्रेमका भाबहरु र लिम्बु क्लचर मा आधररित धान नाचौ  जस्ता शब्दहरू झलकिएका छन भने बरीस्ठ गायक तथा संगितकार कृष्णभक्त राई को संगीत रहेको छ । उक्त गीतमा चर्चीत गायक राजेस पायल राई र फेवदिन लिम्बुको स्वर रहेको छ।भने संकरा स्टुडियो काठमडौ मा रेकर्डिङ सागर पुनले गरेका हुन भने गीतलाई  मिक्सिङ  मास्टरिङ कुमार पुनले गरेका हुन भने ईडिटिङ कुमार वईबाले गरेका छन ।उक्त गितका निरमाता रेहेका छन प्रेम नेम्वाङ गितकार सरिता राई गितसंगिमा मात्रै होईना बिभिन्ना सामजिक क्षेत्र मा पनि उत्त्तीकै सकृय रहेकी छिन आउदा दिनहरुमा अझ मिठा मिठा भाकाहरु लिएर आऊने बाचा सहीत यो गित युमा आर्ट्स अफिसियल युट्युब च्यानल मार्फत् बजारमा सार्वजनिकि गरिएको  हाम्रो आवज न्युजलाई बताईन

भिडियो लिंक याहाँ हेर्नुहोस् :