गायक देब्स राई  र गायीका कल्पना राई को केवल तिमी भित्रै बोलको म्युजिक भिडियो सार्वजनिक

युवा राई होङकङ / सामाजिक कार्यको क्षेत्रमा  अग्रामी भुमिका निर्भा गर्दै आएको सस्था S S O G तेस्रो बार्षिक उत्सव पुरा गरि चौथो बर्षमा प्रबेस गरेको अवसरमा बिभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । उक्त कार्यक्रम का प्रमुख अलिद साऊदेन रहेका थिए भने यो सस्थाले बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।बिषेस

गरी यो सस्थाले गितसंगिमा लगेका कला र प्रतिभा भयेर पनि बाहिरा आऊन नसकेकाओझेलमा परेका प्रतिभा हरुलाई आर्थिक रुपमा सयोग गरी अगाडि बढाईरहेको छ।यो बार्षिक  उत्सव को अवसर परेर केवल तिमी भित्रै नया बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक देब्स राई नव गायिका कल्पना राईको युगल गायनमा रहेको माया प्रेमका भावनाहरु पोखियेको यस गितमा सब्द पदम साधना कुलुङको रहेको छ । भने चन्द्र श्रेष्ठले संगितबद्द गरेको यस गितलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका छन ।

खुलेखानीमा छयंकन भएको म्युजिक भिडियोमा कुन्साङ बोम्जन र टिटक स्सट्रर सिम्रन पन्तको अभिनय रहेको छ । मनि के राईको कोरियोग्राफी रहेको यस म्युजिक भिडियोलाई बिनोद बिनिजरा राईले छयंकन र सम्पादन गरेका हुन भने चक्र पुलामीको निर्देशननमा भिडियो तयार गरिएको हो सींगगिंङ ओपन ग्रुपको चौथो बार्षिक उत्सवको उपलक्ष्यमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

साथै उक्त बर्षिक कार्यक्रममा बरिष्ठ गायक उदय सोताङ र गायिका मनीला सोताङको गरिमामय लाईन भर्चुयल मार्फ़त उपस्थित रहेको थियो उक्त कार्यक्रम सान्त र सोहद्रा वाताबरणमा भएको कुरा उक्त कार्यक्रमका आयोजक तथा सस्थाका एडभाईजर ईन्दु लावतिले हाम्रो आवज न्युजलाई बताउनु भयो भिडियो यहाँ हेर्नुहोस