
काठमाण्डौ - गायिका दीपा तामाङ र गायक महेन्द्र राईको ‘सपनीमा’ बोलको गीत सार्बजानिक भएको छ ।
कृष्ण घिमिरेको शब्द, गायक राईको संगीत रहेको गीतमा संजीब बराइलीको एरेन्ज रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन तथा निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा गायिका तामाङ र गायक राईकै अभिनय रहेको छ ।यस गीतलाई Mahendra and Deepa युटुब च्यानल बाट सार्बजानिक गरिएकोछ ।
भिडियो लिकं