
प्रियजन राई/काठमाडौं । दीपा तामाङको आवाज र अभियनयमा ‘यस्तो एउटा गीत’ बोलको गीत सार्वजनिक भएको छ।गीतमा लोक राईको शब्द महेन्द्र राईको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय मिठो स्वरकी धनी गायिका दीपा तामाङको आवजमा रहेको छ। ए.वान. म्यूजिसिएन स्टुडियोमा रेकर्ड गरेको गीतलाई किशोर थापाले मिक्सिङ मास्टरिङ र कुमार थापाले संगीत संयोजन गरेका हुन्।भिडियोलाई भक्तपुरको बिभिन्न रमणीय स्थलहरुमा छायांकन गरियको छनबिन बाबु गुरुङको निर्देशन रहेको उक्त भिडियोमा दीपा तामाङको अभियनय देख्न सकिन्छ । नबिन बाबु गुरुङले छायांकन गरेको भिडियोलाई अवी राईले सम्पादन र रङ्ग संयोजन गरेका छन । यस्तो एउटा गीत’ म्यूजिक भिडियो Mahendra & Deepa Channel अफिसियल युट्युब च्यानल मार्फत् बजारमा सार्बाजनिक गरिएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :