
अमेरियन रियालिटी शो मा सहभागी नेपाली मुलका युवा दिवेश पोखरेल (अर्थर गन) पोखरेल रियालिटीमा दोश्रो भएका छन् । उपाधी भने जस्ट साम अमेरिकन आइडल बनिन् ।
आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् ।
पोखरेल अमेरिकन आइडलको फाइनल सम्म पुग्ने पहिलो नेपाली बनेका छन ।