डा.नवराज लम्सालको “अग्नि” मदन पुरस्कार २०७८ का लागी छानिए ।

काठमाडौं । मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् । पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका हुन् ।

“अग्नि” डा.नवराज लम्साल,”ग्रीष्मको नीलो”बतास डा. दामोदर “यादको सन्दुक”दीपा मेवाहाङ राई,”लिच्छवि लिपि”डा.नयनाथ पौडेल,”व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोश” प्रा.नीलमणि ढुङ्गाना,”सती इतिहास र मीमांसा”सुजित मैनाली, “हिति प्रणाली”पद्मसुन्दर जोशी पुस्तक छानिएका हुन् ।

यीमध्ये एकलाई २०७८ को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।