एक नारायण भण्डारीको संगीतमा ‘तिम्रो हुन पाईन’ सार्वजनिक (भिडियोसहित)

भरत बि शि /काठमाडौं  मिठो स्वरको धनी गायिका अन्जु पन्तको आवाज  सिमा ढकाल र धीरेन गजमेरको अभिनयमा ‘तिम्रो हुन पाईन’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा लालकुमार बरालको शब्द,एक नारायण भण्डारीको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरको धनी गायिका अन्जु पन्तको स्वर रहेको छ। यस गीतको संगीत संयोजन बिनोद बजुरलिले गरेका हुन्।

नबराज शर्माको निर्देशन रहेको उक्त भिडियोमा सिमा ढकाल र धीरेन गजमेरको अभिनय देख्न सकिन्छ। बाशु बरालले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् ।  ‘तिम्रो हुन पाईन’ म्यूजिक भिडियो BBC ENTERTAINMENT
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :