
काठमाडौं / गायिका बिन्दु परियार र गायक सुन्दर तुलाधरको आवाजमा रहेको ल्याङ ल्याङ बोलको गित बजारमा सार्वजनिक गरिएको छ उक्त बोलको गितका सब्दकार रहेका छन दिनेश थपलिया र सुन्दर तुलाधर
को शब्दमा दिपक शर्माले संगित भरेका छन प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको गीतलाई श्याम स्वेत रसईलीले मिक्सिङ र मास्टरिङ गरेका हुन भने नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्।
एकान्त मगरको निर्देशन सन्तोष गुरुङको कोरीयोग्राफर रहेको उक्त भिडियोमा एलेन मगर बिना राउत र मेलिना गुरुङको अभिनय देख्न सकिन्छ।उत्सब दाहालले छायांकन गरेको भिडियोलाई अविनाश डि.सी.ले
सम्पादन गरेका हुन भने राजेन्द्र मोक्तानले कलर गरेका हुन् । ‘ल्याङ ल्याङ’ म्यूजिक भिडियो सि के मोशन पिक्चरको अफिसियल युट्युब च्यानल मार्फत् बजारमा सार्बजनिक गरिएको छ
भिडियो याहाँ हेर्नुहोस