
भरत बि शि काठमाडौं । ओम प्रकाश राईको संगीत,मिठो स्वरको धनी गायिका रश्मी राईको आवाजमा ‘जब तिमी संग‘ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा तेन्जी पाख्रिनको शब्द,ओम प्रकाश राईको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरको धनी गायिका रश्मी राईको स्वर रहेको छ। OCEAN MUSIC डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राहुल बिश्वकर्माले संगीत संयोजन र रोशन बालुवाले मिक्सिङ / मास्टरिङ गरेका हुन्।
GURU ONLINE TV ले निर्माण गरेको (जब तिमी संग) ‘JABA TIMI SANG’ म्यूजिक भिडियो Pakhrin66 Official
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । यस अडियो/भिडियोका निर्माता तेन्जी पाख्रिन रहेका छन्।
भिडियो हेर्नुहोस् :