गायिका तायाहाङमा राईको हिमाली शिरमा म्युजिक (भिडियो ) सहीत सार्वजनिक

काठमाडौं । टिका चामलिंगको शब्द,तयाहाङमा राईको आवाजमा ‘हिमाली शिरमा‘ बोलको गीत सार्वजनिक भएको छ गीतमा टिका चामलिंगको शब्द,बिकाश चौधरीको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरको धनी गायिका तयाहाङमा राईको स्वर रहेको छ। मिरा साउन्ड डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रुपम गुरुङले संगीत संयोजन र बिक्रम कार्कीले मिक्सिङ / मास्टरिङ गरेका हुन्।

कमल राईको निर्देशन,सुमित गुरुङको कोरीयोग्राफर रहेको उक्त भिडियोमा मिरुना मगरको अभिनय देख्न सकिन्छ। शिव ढकालले छायांकन गरेको भिडियोलाई तारा थापा ‘किम्व्हे’ले सम्पादन र कुनलले कलर गरेका हुन् । यस अडियो/भिडियोका निर्माता चन्द्र लामा ‘अनुराग’ रहेका छन्। (हिमाली शिरमा)‘Himali Shirma’ म्यूजिक भिडियो tayahangma Rai yutyube अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ ।

भिडियो लिंक याहाँ हेर्नुहोस