गायक प्रियजन राई र संगितारानापयालि को मेरो माया संसारकै बडिया सर्वजनिक

काठमाठौं –  गायक प्रीयजन राई र गायिका संगितारानापयाली को युगल आवाजमा मेरी माया संसारकै बडिया तिज गितको  म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक तथा संगीतकार प्रीयजन राई पूर्वेली लोक गीतमा विगत धेरै लामो समयदेखि राजधानी काठमाडौमा बसेर सागीतिक दुनियामा नया नया गीत सिर्जना गर्दै आईरहेका छन्।गायक तथा संगीतकार राईले दर्जनौ गीतमा संगीत तथा आवाज दिएका राईले पुन: नया म्युजिक भिडियो नेपाली नारिहरुको महान चाड नजिकिद्दै गर्दा तिज गित मेरी माया संसारकै बडिया मिन प्रकाश ओलिको संगीतमा  आवाज दिएका छन्। सार्वजनिक म्युजिक भिडियो पूर्वेली जुनतारा युटुव च्यानल मार्फत सावजनिक गरेका छन्।

गीतकार रमेश बोहोराको शब्द रचना रहेको गीतको ऐरेन्ज राजु कार्कीले गरेका छन् भने मिक्सिङ मास्टरिङ पनि राजु कार्कीले नै गरेका हुन स्टुडियो किङमा सुरेश राईले रेकर्ड गरेका हुन्।

सार्वजनिक गीतको छायांकन र सम्पादन महोन कुमार झील्लु ईडिटिङ अनिल कुमार महर्जनले गरेका हुन अडियो भिडियो पूर्वेली जूनतारा म्युजिक प्रलिले तयार गरेको छ यो तिजगीतको  आफ्नो मोउलिकता भित्र रहेर गीत तयार गरिएको गीतकारले हम्रो नियुज डटकमलाई बताए।

भिडियो यहाँ हेर्नुस्