गायक राजु आङदेम्बे को आवजमा रहेको पानथर राम्रो गोपेटार बोलको म्युजिकि भिडियो सार्वजनिक
युवा राई हङकङ– विगत लामो समयदेखि हङकङलाई कर्म थलो बनाउदै आएका गायक राजु आङदेम्बे झंडै २५/२६ बर्ष अगाडी चैतको महीना गुरॉसै फुलियो चर्चीत गितका सर्जक हुन आङ्देम्बे गित संगीतमा हङकङ देखि नै सक्रिय रहेका छन दर्जनौ गितमा स्वर र संगित दिसकेका
गीतकार आङदेम्बेले भखरै पाँचथर राम्रो गोपेटार बोलको म्युजिक भिडियो बजारमा सिमिकलुङ दर्पण प्र.लि मार्फत सार्वजनिक गरेका छन्।सार्वजनिक गीतमा गायक राजु आङ्देम्बे को आवाज रहेको छ। गीतकार सन्जु केदेम को शब्द रचना रहेको गीतमा संगीत राजु आङ्देम्बे कै रहेको छ। एरेन्ज पदम राजन मगरले गरेका
हुन भने मिक्सिङ मुस्कान मुकारुङ राईले गरेका हुन गीतको रेकर्डिङ हिमालयन टोन्स स्टुडियो हङकङमा बरिस्ठ संगितकार दिनेस सुब्बाले रेकर्ड गरेका हुन सार्वजनिक म्युजिक भिडियो को निर्माण सन्जु केदेम
टंक लिङ्देनले गरेका हुन भने अभिनय थोक्फेला लिङ्देन र टंक लिङ्देनको रहेको छ गितमा पानथरको ठाउहरुलाई चिनाउनाका लागी जोड दिएको छ प्रेमिला यादहरुको कल्पना गर्दै प्रकृतिसंग एकान्तमा मनका उन्मादहरु ती मायालुसंग भावहरु पोखिएका गीतकारले
गीतमा प्रस्तुत गरेका छन। गीतको भिडियो छायांकन र सम्पादन ईसाक जबेगुले गरेका हुन ब्यबस्थापन सिमिकलुङ दर्पण प्रा. लि ले गरेको छ ।
भिडियो लिंक यहाँ हेर्नुस्