गायक रोशन सुबेदी र  गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बालै फरर’ सार्वजनिक

काठमाडौं  गायक रोशन सुबेदी र मिठो स्वरकी धनी गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बालै फरर’ बोलको गीत सार्वजनिक भएको छ द भोईस अफ नेपाल बाट आफ्नो संगीत यात्रा सुरु गरेकी चर्चित गायिका सुरक्षा सेन्चुरिले परदेशीको याद,म बिना बाच्दिन भन्नेत,भुलेर नि माया न लगाउनु ,बसौ खाटैमा जस्ता अत्यन्तै चर्चित गीतहरू गाउन सफल भइसकेकी छिन् ।

त्यस्तै अरु पनि थुप्रै गीतहरुमा आफ्नो समधुर आवाज दिसकेकी छिन । उनि छोटो समयमा दर्सक तथा स्रोताको मनमा बस्न सफल भएकी छिन । हाल सार्बजनिक भएको ‘बालै फरर’ गीतमा पनि उनको आवाज रहेको छ भने गीत निकै चर्चामा आएको छ । त्यस्तै गीतलाई रोसन सुबेदीले गीतमा आवाज दिएर साथ दिएका छन्।

त्यस्तै रोसन सुबेदीले दार्जिलिंग को सेरोफेरो मन मिले पछी झुम्के बुलाकी उकाली र ओराली जस्ता अरु पनि थुप्रै गीतहरुमा आवाज दिएर दर्शकको मन मुटुमा बस्न सफल भएका छन् । त्यति मात्र नभएर उनकै शब्द रहेको छ भने बिकाश चौधरीको संगीत रहेको छ। मीरा साउड स्टुडियोमा रेकर्ड गरेको गीतलाई संगीत संयोजन संजय हमालले गरेका छन् भने मिक्सिङ  मास्टरिङ गोबिन्द

सोनीले गरेका हुन् गीतमा आफुले मनपराएको मान्छे लाई जाउन माया रेलैमा सरर,भगाएर लान्छु तिमीलाई अरु त बालै फरर भन्दै फकाएको छ भने केटीले भागेर नजाने कुरा प्रष्ट पारेकी छिन । गीतको म्युजिक भिडियो पनी राम्रो र मेहेनतका साथ बनेको टिमले बताएको छ फराज अर्पणको निर्देशन छायांकन सम्पादन,अभि लामाको कोरियोग्राफर रहेको उक्त भिडियोमा अभि लामा र अनिता गोलेको अभिनय देख्न सकिन्छ। ‘बालै फरर’ म्यूजिक भिडियो Aanbhi Productions अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो लिंक याहाँ हेर्नुहोस्