गीतकार मणीराज बस्नेतको “गुलेली मट्याङ्ग्रा”भिडियो सहित सार्वजनिक ।

✍हाम्रो आवाज न्यूज । काठमाण्डौ फर्पिङका स्थाई बासिन्दा  गीतकार मणीराज बस्नेत बिगत १८ बर्ष देखी अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्दै आईरहेका छन । चार दर्जन गीत रेकर्ड गराई सकेका बस्नेतले परदेश बाटै निरन्तर सिर्जना गरी रहेका छन । फेरी गीतकार बस्नेतले नयाँ गीत “गुलेली मट्याङ्ग्रा” सार्बजानिक गरेका छन ।

गीतकार मणीराज बस्नेतको शब्द र रामकुमार नेपालीको संगीतमा स्वर चर्चित गायिका अन्जु पन्त र रामकुमार नेपालीको रहेकोछ । गीतको एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन । गुलेली मट्याङ्ग्रा ठेट नेपाली लोकगीत गाउले परिबेश भित्रको बिम्ब जोडिएकोछ ।

यस गीतको भिडियो निर्देशन निकेश खडकाले गरेका हुन भने अभिनय पुष्प खडका र रियासा दाहालको हेर्न सकिन्छ ।बुद्द थापाले भिडियोको छायाङ्कनमा कोरियोग्राफर सुबोल थापाको र भिडियोको सम्पादन विकाश धमलाले गरेका छन । गीतको भिडियो निर्माण मेनुका बस्नेतले गरेका हुन साथै गीतको भिडियो Mani Entertaunment युटुब च्यानलबाट सार्बजानिक गरिएकोछ ।

भिडियो लिंक यहा