हाईकिङमा एक्लै गएकी बेपत्ता महिला मृत अवस्थामा फेला परिन्…
युवा राई हङकङ : ९ जुलाई। गत जुलाई ३ तारिख एक्लै हाईकिङ गएकी बेपत्ता महिला आज शुक्रवार मृत फेला परेकी छन् ४२ वर्षीया भिभियान वोङ गत शनिवार एक्लै पैदल यात्रामा गएदेखि बेपत्ता भयेकि थिइन्। हङकङ पुलिस, फायर सर्भिस, नागरिक सुरक्षा बल र सरकारको उडान सेवाको सामूहिक प्रयाशपछि उनको शव फेला परेको थियो
उनको शव Ki Lun Shan Au मा भेटिएको जनाएको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन।