अनिल कोयी राईको “हर्पेमा आम्मै घिउ रैछ’ भिडियो सहित सार्वजनिक ।

✍️ हाम्रो आवाज अनलाईन न्युज, लोकप्रिय संगीतकार अनिल कोयी राईको संगीतमा मिठो पुर्बेली गीत “हर्पेमा आम्मै घिउ रैछ’ भिडियो सहित सार्वजनिक भएको छ ।अन्जन वाभुचाको मिठो शब्दमा स्वर राजेश पायल राई र सबिता राईको रहेकोछ ।एरेन्ज राजु कार्की र कृष्ण भक्त राईको हो भने किङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिस्ट मनोज साङसोहाङ र सुरेश राईले गरेका हुन ।

फुलेन्देको आमा उमेश राई र अनुशा राईको अभिनय रहेको म्युजिक भिडियोमा छायांकन दिनेश पराजुलिले गरेका हुन भने सम्पादन अमृत चापागाईले गरेका छन । यस भिडियोमा कोरियोग्राफी सुरेन्द्र बसेल र निर्देशन अनिल कोयी राईले गरेको हुन ।यस गीतको भिडियो राजेश पायल राईको अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएकोछ ।

भिडियो लिंक यहाँ

https://youtu.be/YBRv1-Oe2O0

Rajesh Payal Rai
Darshan Namaste Entertainment Pvt. Ltd. produce, market and promote the Nepalese music