हङकङमा ट्रामवेजले बुधवार फ्री राइड दिने.

११७ बर्षदेखि हङकङमा  अनवरत सेवा दिंदै आएको ट्रामवेजले आफ्नो नाम गिनीज वर्ल्ड रेकर्डमा दर्ज भएको खुशियालीमा अगष्ट १८ तारिख बुधवार यात्रीहरुलाई निःशुल्क सवार गर्न दिने भएको छ।
HK Tramways is now celebrating its Guinness World RecordsTM as the “Largest double-decker tram fleet in service”!