
युवा राई हङकङ, १८ जुलाई। कोरोना खोप लिनेलाई हङकङ सरकाले निसान सेरिना कार लक्की ड्रमा सहभागीको लागि आजबाट सर्वसाधरण जंन्त साबैका
लागि नाम दर्ता प्रक्रिया शुरु भएको छ कोरोना खोपको दोश्रो डोज लिइसकेका १८ वर्षमाथिका हङकङबासीले यो लक्की ड्रमा सहभागी हुन पाउनेछन्।
विजेताहरुले १० लाख डलरको क्रेडिड कार्ड र SERENA E-POWER 7-seater निसान गाडीसहित अन्य उपहार प्राप्त गर्ने छन्