हङकङ सरखाले कोरोना खोप लिसकेका हरूलाई निसान कार जित्ने अवसर

युवा राई हङकङ, १८ जुलाई। कोरोना खोप लिनेलाई हङकङ सरकाले निसान सेरिना कार लक्की ड्रमा सहभागीको लागि आजबाट सर्वसाधरण जंन्त साबैका

लागि नाम दर्ता प्रक्रिया शुरु भएको छ कोरोना खोपको दोश्रो डोज लिइसकेका १८ वर्षमाथिका हङकङबासीले यो लक्की ड्रमा सहभागी हुन पाउनेछन्।

विजेताहरुले १० लाख डलरको क्रेडिड कार्ड र SERENA E-POWER 7-seater निसान गाडीसहित अन्य उपहार प्राप्त गर्ने छन्