
युवा राई /हङकङ १५ जुलाई। हङकङ सरकारले बाँड्ने भनिएको ५ हजार डलरको भोउचरको लागि बुधवारसम्म ५५ लाख ४० हजार जनाले आफ्नो नाम दर्ता गराएका छन्।
नाम दर्ता प्रक्रिया जुन ४ तारिखदेखि शुरु भएको थियोअधिकांशले iAM Smart appबाट नाम दर्ता गराएका थिए
अक्टोपस, अलिपे, वीच्याट पे र ट्याप एण्ड गोमार्फत किस्ताबन्दीमा भोउचर रकम प्राप्त गर्न सकिने छ