
✍️ हाम्रो आवाज अनलाईन न्युज, चर्चित गायक तथा संगीतकार जगदिश समालको ‘सधैँ सुनुँ सुनुँ लाग्ने' बोलको गीत सार्वजनिक भएको छ।शब्द कल्पना भण्डारीको हो भने संगीत नारायण सुवेदी आभाषको र स्वर जगदिश समालको साथै यस गीतमा एरेन्ज साहस शाक्यको रहेकोछ ।
निकेश खड्काको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा दयाहाङ र उषा रजकको अभिनय हेर्न सकिन्छ । बुद्घ थापाले छायांकन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्।यस गीतको म्यूजिक भिडियो गायक जगदिश समालको अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएकोछ ।
भिडियो लिंक यहाँ ।