जो बाइडेन आफ्नो गृहनगर बाट डिसी आउनु अगाडी रोए ।

श्रोत-सिएनएन। निर्वाचित राष्ट्रपति जो बाइडेन आफ्नो गृहनगर डेलावेयरबाट वाशिंगटन डिसी आउनु अगाडी मन्तब्य राख्ने क्रममा भाबुक भए । आगामी जनवरी २० बुधबारका दिन उद्घाटन तथा सपथ ग्रहण हुने पूर्वसन्ध्यामा उनि रोएका हुन् ।उनले गृहनगरमा सदैव सम्झने र आफू डेलावेयरको निवासी भएकोमा गर्व गरे । उनको आवाजले विद्रोह गरेको बेलामा उनले राज्यका बासिन्दाहरूलाई उनि माथि विश्वास गरेकोमा र उनीसँगै आफ्नो जीवनभर साथ दिएकोमा धन्यवाद दिए।

बाइडेनले नयाँ क्यासल काउन्टीको डेलावेयर स्थित नेश्नल गार्ड राष्ट्रिय सेना को मुख्यालयमा भने। “भाबुक भएकोमा क्षमा गर्नुहोस्,” उनले भने, उनको आँसु बगिरहेको थियो, “जब म मर्छु, डेलावेयर मेरो हृदय र हामी सबै – सबै बाइडेन्सको हृदयहरूमा लेखिने छ । हामी सबैलाई माया गर्छौं।उनले सन् २०१५ मा उनका ४६ बर्षिय छोरा बो मस्तिष्क क्यान्सरको कारण निधन भएका बोलाई श्रद्धांजलि दिए जसमा उनले आफू एक दिन आफ्नो छोरा राष्ट्रपति बन्ने आशा राखेको बताउँदै भने।