काठमाण्डौ रेष्टुरेण्डलाई कर्मचारी आवश्यकता ।

अमेरिकाको कोलोराडो राज्यमा बिगत लामो समय देखी संन्चालनमा रहेको काठमाण्डौ रेष्टुरेण्ट वन नेडरलेन्ड र टु बोल्डरको लागी तु कर्मचारी आवश्यकता ।

आबश्यक कर्मचारीको पदहरु

करी कुक- एक जना
तन्दुरी कुक - एक जना
वईटर - दुई जना

तलब कामको अनुभब अनुसार आपसी समझदारीमा ,खाना बस्नको सुबिधा निशुल्क ।

सम्पर्क फोन नम्बर - ७२०-५५२-२४७४ ,३०३-४४२-६८६८