
युवा राई /बिगत लामो समय देखी कामड़ौ मा बसोबास गर्दै आईरहेका सर्जक प्रियजन राई संगीत,पत्रकारितामा सकृय छन ।लगभग ४/५ दर्जन गीतमा ,स्वर,साथै शब्द दिइसकेका राईले फेरी नयाँ गीत लाय माया मर्दैन सर्बजानिक गरेका छन

यस गीतमा स्वर भ्वाइज अफ नेपालको नक आउटबाट बाहिरिएकी सिक्किम्ली चेली सुदिता राईको रहेकोछ भने शब्द दिपक बस्नेतको रहेको छ संगीत प्रियजन राईकै रहेको छ गीतको एरेन्ज मनोज साङ्सोन राईले र गीतको मिक्सिङ राजु कार्किले गरेका हुन किङ स्टुडियोमा रेकर्डिस्ट सुरेश राईले रेकर्ड गरेका हुन ।

यो गितले बिदेसिएको मायालुको यादलाई समेटिएर भावनामा डुबेर कोरिएको सब्द रहेको छ गीतको लिप्सिङ छायाङ्कन र सम्पादन नरोतम पाण्डे र ओजस फिलिम स्टुडियोले गरेको छ। भने यस गीतको भिडियो पुर्बेलि जूनतार म्यूजिक युटुब च्यानलबाट सार्बजानिक गरिएकोछ ।
भिडियो लिकं यहाँhttps://youtu.be/KRCVpviO-Lo