
प्रधानमन्त्री तान श्रि मुह्मदिन यासिनले जनताको नाममा सम्बोधन गर्दै २०२१ , मे १२ तारिख बुधबारदेखि जुन ७ तारिखसम्म लागू हुनेगरि देशब्यापी एमसिओ जारी गरिने प्रधानमन्त्री यासिनले बताउनुभएको छ।
क्वालालम्पुरमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा स्थानीय सञ्चार माध्यम संगको कुराकानी क्रममा मलेसियाभरीनै एमसिओ जारी गरिने बताउनुभएको बताउनुभएको छ
कोरोना संक्रमण उच्च रहेको क्षेत्र,राज्य हरुमा मुख्य मुख्य ठाउँ मलेसियन प्रहरी परिचालन गरि कडाईका साथ चेकजाँच गरिने साथै कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड एसओपी पालना नगर्ने हरु स्वदेशी , विदेशी कसैलाई पनि माफी नदिइने , कडा भन्दा कडा कारवाही गरिने मलेसिया सरकारले बताउनुभएको छ।