“मिठो बोलेर ...!” बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ – चर्चित गायक राजेश पायाल राई र गायिका अमृता थुलुङ राईको “मिठो बोलेर…!” गीतको म्युजिक भिडियो गायिका तथा संगीतकार मिना राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
सार्वजनिक म्युजिक भिडियो गीतका शब्द रचना गायिका मिना राईले नै रचना गरेकी हुन्। यस गीतका संगीतकारका रुपमा संगीत दिएर नेपाली सागीतिक आकासमा महिला संगीतकारका रुपमा आफ्नो थप परिचय संगीतकारको रुपमा स्थापित गरेकी छिन्।
काठमाण्डौ स्थित भरजिन भोइस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिस्सिङ मास्टरिङ मिन बिष्टले गरेका हुन्। सार्वजनिक गीतको प्राविधिक पक्षको इडिटिङ,कलर र सिनेमाग्राफर गंगा राम राईले गरेका छन् भन्ने पोष्ट प्रोडक्शन गाउले इन्टरनेटमेन्ट मिडिया ग्रुप प्रालिले गरेको म्युजिक भिडियो मिना राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् ।
म्युजिक भिडियो यहाँ हेर्नुस्