मनोज साङ्सोन र शिवानी बान्तावा’को "पछ्यौरीको छेउ" म्युजिक भिडीयो सार्बजनिक
हाम्रोआवाज न्युजडटकम- शिवानी बान्तावा र मनोज साङ्सोनको आवाजमा ‘पछ्यौरीको छेउ’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत शिवानी बान्तावाकै रहेको छ भने संगीत संयोजन मनोज साङ्सोनको रहेको छ ।
सुरेश राई र मनोज साङ्सोनद्धारा स्टुडियो किङमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन । यस गीतको भिडियोमा गायकद्धयलाई नै फिचिरिङ गरिएको छ ।
उक्त भिडियोको छायांकन तथा सम्पादन जस्केलो क्रियसन र प्रकाश वाइवाले गरेका छन । भिडियो स्टुडियो किङको अफिसियल युट्युब चयानलबाट सार्वजनिक भएको हो ।
म्युजिक भिडीयोको लिङक तल...