
बर्खा भरि खेतिमा ब्यस्त भोइन्छ जब हिउदा लाग्छ अनि माया पिरातिका कुरा निस्कन थाल्छन।हो यहि समयलाई मध्य नजर गर्दै शितल राज गिरी र रिता थापाले मुटृ धड्कन गित बजारमा ल्याएको छन। जसमा स्वर शितल राज गिरी र रिता थापाको रहेकोछ भने लय शितल राज गिरीको र महेश नेपालको शब्दमा बजारमा आएको गित नविन क्षेष्ठको निर्देशन र चेतन सागरको सम्पादन मा रहेको भिडियो मा कृष्ण सापकोटा र सबिता कार्की को अभिनय रहेको छ।