म्युजिक भिडियो “बुट्टे चोलि” सार्बजनिक


✍हाम्रो आवाज न्युज डटकम-बुट्टे चोली” बोलको गितको म्युजिक भिडियो सार्बजानिक भएको छ।
राम शोभा राईको शब्द संङ्गितकार सुमन राईको संङगित गायिका मेलिना राई, गायक सुमन राई र कोरस भोकलमा दीपा तामाङ, संगीता रानापहेली, दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर, र तायाहाङ राईको स्वर रहेको छ।

राम शोभा राई अफिसियल युट्युब च्यानल मार्फत यहिँ साता सार्वजनिक भएको यो गितको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् भने यस म्युजिक भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका हुन्। यश म्युजिक भिडियोमा अनुशा राई लगायत चर्चित डान्स ग्रुप “भिमफेदी गाईज” को दमदार नृत्य तथा अभिनय रहेकोछ।

यो म्युजिक भिडियोको छायांकन पवन सुस्लिङले गरेका हुन् भने भिमफेँदी गाईजकै कोरियोग्राफी रहेको यो भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् ।

एक्सन स्टुडियोमा सुबास कुथुमी राईले रेकर्ड गरेको उक्त गितलाई साउण्ड ईन्जिनियर गोबिन्द शोनिले मिक्सिङ र मास्टरिङ गरेका हुन।

मनोरन्जन र कला पक्ष निक्कै उत्कृष्ट रहेको यो गितको कम्पोजिसन र गायन पनि तारिफ योग्य देखिन्छ। मनोरन्जनको दृष्टिले यो गित विशेष गरि युबा पुस्तालाई लक्षित गरि बनाईएको भए पनि यो गितलाई सबै श्रोता र दर्शकले मनपराई दिने कुरा गित निर्माण पक्षले हाम्रो आवाज न्युजडटकम लाई बताए।

पुरा भिडियोको लिङ्क तल >>>>