सोल्टिनि नैना रेशम बोलको गीत सार्बजनिक
युवा राई हङकङ /नेपाली गीत संगीतमा क्रियाशिल गायक देवस राई र मेलिना राई को सुमुधुर आवजमा रहेको सोल्टिनी नैनारेशम बोलको गीत एस एस ओ जि अपिसिएल युवटुब च्यानल बाट एक कार्यक्रम का बिच आज बजारमा सार्बजनिक गरीएको छ यो गितको सब्द
लेखन तथा संगित चन्द्रा स्रेस्ठंको रहेको छ।भने एरेनज़ संजीब बराईलिको रहेको छ स्टूडियो प्ररिस्मामा रेकर्ड गरीऐको यो गितलाई श्याम रसाईलिले मिक्सिङ मास्टरिङ गरेका हुन भिडियो दिनेश लिम्बुले खिचेका हुन भने choreographers सनजय लामाको रहेको छ ।उक्त गितको मियुजिक भिडियो नेपालको बिभिनन्न
रमाइलो क्षेत्रमा छायङकन गरिएको छ आर्टिस हरुमा अलीस राई,अनुसा राई,निसा लिम्बु,बिसाल लिम्बु र चापति को आको अभिनय रहेक़ो छ भने यो गितको निरमाता निलीमा सामपाङ राई को रहेको छ भने नेपाली गीत संगीतलाई विकाश गर्नको लागी गायक देबस राई
प्रभासमा रहेर पनि निरन्तर लागी परेका छन गित संगीत प्रतिको मोह र आफनो माटो प्रतिको ऋणा तिर्नको लागी पनी गीत संगीतमा आफुले हात हालेको उनी बताउछन आफुलाई स्रोताहरूको अज माया र सदभाबको करण पनि यो संगीत क्षेत्रमा काम गर्नको लागी थप हौषला
प्रद्धान गरेको उनले बताए ।आउदा दिनहरुमा पनि मेरो गित सङगितलाई साथ सपोर्ट दिनुहुने भगवान रुपी आम दर्शक तथा स्रोतालाई हृदय देखी नै आभार समेत ब्यक्त गरे। b https://youtu.be/_y29P6SZozI