गायिका बबिना किराँतीको “मनको रहिछौ पापी”भिडियो सहित सार्वजानिक।
✍️हाम्रो आवाज न्यूज।गायिका बबिना किराँतीको नयाँ गीत “मनको रहिछौ पापी” सार्बजानिक भएकोछ।फ़रक-फरक धारको गीत गाउँन सक्ने क्षमता भएकी गायिका किराँतीले यस गीतमा आफैले अभिनय गरेकी छिन।
मिलन किराँतीको शब्द, तोरेम्पा हाङको संगीत र बनिना किराँतीको स्वर रहेको यस गीतको संगीत संयोजन राजु कार्कीको रहेकोछ।गीतलाई किंग स्टुडियोमा रेकर्डिसट सुरेश राई रेकर्ड गरेका हुन।गीत गायिका बनिना किराँतीको अफिसियल यूटुब च्यानलबाट सार्बजानिक गरिएकोछ।
भिडियो लिंक यहाँ