अमेरिका बाट भुवन सुप्प्तिहाङको “म मरे पनि “सार्बजानिक ।

हाम्रो आवाज न्यूज ।लोकप्रिय गायक तथा सङ्गीतकार भुवन सुप्तिहाङ राईको नयाँ गीत ‘म मरे पनि चुरा पोते’ सार्वजनिक भएको छ । भुवनको मिठो सङ्गीत रहेको यस गीतमा मेलोडिज युवा  गायक प्रवीन बेडवालको स्वर रहेको छ ।

बिगत केही बर्ष देखी अमेरिका मै बसेर गायक तथा संगीतकार भुवन सुप्तिहाङले आफ्नो सिर्जना दर्शक स्रोता श्रोता माझ पस्किरहेका छन ।

शब्द खेमराज राईको हो भने गीतलाई कृष्ण लिम्बू साउदेनले एरेञ्ज गरेका छन् साथै किरोश थापाको मिक्सिङ रहेको यस गीतको भिडियो ‘परी सिनेसङ्गीत’ युट्युब च्यालनमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो लिंक यहाँ