प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर ५ किलोभन्दा बढी सुन बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए ।