पिपल समी बोलको गीत बजारमा सार्वजनिक

पिर्यजन राई काठमाडौं /अन्जिला फिल्मस् को प्रस्तुती भिम पौडेल र अप्सरा खरेलको आवाजमा रहेको पिपल समी बोलको गीत बजारमा सार्वजनिक भएको छ गीतमा युनिक भोजराज बि क को शब्द संगीत र बिनोद

तामाङको थेगो रहेको छ। उक्त गीतमा लोक प्रिय गायक भिम पौडेल र मिठो स्वरकी धनी गायिका अप्सरा खरेलको स्वर रहेको छ। शिशिर डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई हेमन्त शिशिरले मिक्सिङ  मास्टरिङ र कृष्ण बि क (भान्जा) ले संगीत संयोजन गरेका हुन्।

समिर थोकरको निर्देशन कोरीयोग्राफर रहेको उक्त भिडियोमा सोम लामा बिनोद तामाङ जुना कार्कीको अभियनय देख्न सकिन्छ । बिपिन छेत्रीले छायांकन गरेको भिडियोलाई उत्तम कुमार कार्कीले सम्पाद,रङ्ग संयोजन गरेका हुन् । अन्जिला फिल्मस् को प्रस्तुती

रहेको ‘पिपल समी’ म्यूजिक भिडियो Anjila Films Pvt.Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :https://youtu.be/YMcFHFqnofs