पुर्वेली लोक गीत ‘धरान सुनसरी’ भिडियो सहित सार्वजानिक ।

काठ्माण्डौ ।नव गायक दिपेश बान्तवा र सुनिता बान्तवाको पुर्वेली लोक दोहोरी गीत ‘धरान सुनसरी’ हालै सार्वजानिक भएको छ।

गायक तथा संगीतकार मनिपाल राईको संगीतमा रहेको उक्त गीतमा भुवन चाम्लिङ्ग राईको शब्द रचना रहेको छ ।
संगीत संयोजन भने मनोज साम्सोन राईले गरेका हुन् । सो गीतमा नव गायक दिपेश बान्तवा र सुनिता बान्तवाले स्वर दिएका छन्।

पुर्वको शुन्दर भुगोलहरु सोलु सल्लेरी उदयपुर कटारी यस्तै ठाउँहरुको परिचय पुर्बेली मिठो भाकामा प्रस्तुत गरिएको गीतलाई किङ्ग रेकडिङ् स्टुडियोको अफिसियल युटूब च्यानलबाट सार्वजानिक गरिएकोछ ।

भिडियो लिंक यहाँ