रोदा राई र प्रकाश ठटालको आवाजमा ‘खरी ढुङ्गाले’ सार्वजनिक (भिडियोसहित)

भरत बिशी /काठमाडौं । JASKELO CREATUIN को निर्माणमा ‘Khari Dhungale’ (खरी ढुङ्गाले) बोलको गीत सार्वजनिक भएको छ

गीतमा राज हंग अङग्बोको शब्द,दिप्सन अङग्बो लिम्बुले संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरको धनी गायिका रोदा राई र प्रकाश ठटालको स्वर रहेको छ। किंग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले संगीत संयोजन र मिक्सिङ मास्टरिङ गरेका हुन्।

JASKELO CREATUIN ले निर्माण गरेको ‘Khari Dhungale’(खरी ढुङ्गाले) म्यूजिक भिडियो SSOG OFFICIAL
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :