चर्चित गायक रोशन गुरुङको गीत ‘सही हो नी कान्छी’ भिडियो सहित सार्बजानिक ।

✍️हाम्रो आवाज न्यूज ।लामो समय देखी अमेरिका बसोबास गर्दै आउनु भएका चर्चित गायक रोशन गुरुङले नयाँ गीत ‘सही हो नी कान्छी’ लिएर आएका छन् । कुमार गुरुङको शब्द रहेको गीतमा इन्द्र गुरुङले संगीत दिएका छन् भने स्वर रोशन गुरुङको रहेकोछ।

गीतको भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेमकथा देखाउन खोजेको छ । इलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन भएको भिडियो हरी गोले लामाले छायाँकन गरेका हुन् साथै भिडियोका निर्देशक बाबु जिम्बाले गरेका छन् ।

भिडियो लिकं यहाँ