रश्मी राईले ल्याइन  “फुलमा पनि...” (भिडियो सहित)

काठमाण्डौ । नेपाली संगीत क्षेत्रमा पछिल्लो समय चर्चा बटुली रहेकी गायिका रश्मी राईले “फुलमा पनि...” बोलको म्युजिक भिडियो भुवन क्रियशन युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन।

गायिका राईले केही समय पहिले “मान्छेको भिड भित्र…”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी थिइन। पछिल्लो समय चर्चामा रहेकी खोटाङकी गायिका राईले सांगीतिक कोसेली पनि दर्शक, श्रोता माँझ ल्याएकी हुन् ।

भुवन चाम्लिङ राईको शब्द, पुष्कर सुनुवारको संगीत संयोजन रहेको म्युजिक भिडियोमा गायिका राई आफै म्यूजिक भिडियोमा देख्न सकिन्छ ।

भिडियो सहित