साहसी चेली सदिक्षा बास्तोलाले अमेरिका बाँट ५० हजार सहयोग गरेकी छिन ।

हाम्रो आवाज न्युज । साहसी चेली सदिक्षा बास्तोलाले अमेरिका बाट हाम्रो टिम नेपाल लाई ५० हजार सहयोग गरेकी छिन । यती बेला कोरोना भाइरस दिनदिनै बढदै गए पछी नेपालमा लकडाउन केहि समयको लागी नेपाल सरकारले गरेकोछ ।यसको प्रत्यक्ष प्रभाव सर्बसाधरणलाई परेकोछ ।आफ्नो खर्च कटाएर यो अफ्यारो अबस्थामा सानो सहयोग गरेको आफ्नो फेशबुकमा सदिक्षाले लेखेकी छिन ।

बिगत  ३  महिना  अगाडी  भएको  उनको दाई प्रबिन बास्तोलाको सन्कास्पद  मृ’त्यु  को  केसमा बुलन्द आवाज उठाएर न्यायको पक्षमा लडेकी थिईन उनको त्यो साहशलाई देश विदेश बाट तारिफ गर्दै समर्थन सबैले गरेका थिए । यती बेला सदिक्षा अमेरिकामा पाइलट कोर्ष गर्दै छिन । केही समय अगाडी हाम्रो आवाज अन्लाईन टिभिको प्रत्येक्ष प्रसरणको कुराकानी पनि धेरै दर्शक श्रोताहरुले रुचाएका
थिए । त्यही कुराकानिको क्रममा सदिक्षाको प्रतिबद्द्ता थियो आफ्नो कोर्ष पुरा भए पछी नेपाल मै जाहाज उडाउने र देशको लागी केहि गर्ने साथै बिदेशमा रहेका सबै युवाहरु लाई पनि देश फर्किन आग्रह गरेकी थिइन ।