
काठमाण्डौ - चर्चित गायिका सत्यकला राईको आवाजमा 'पीरतीले मलाई बाँध्यो” गीतको भिडियो सहित भर्खरै सार्बजनिक भएको छ। यस गीतमा चर्चित गायक तथा वरिष्ठ संगीतकार शम्भू राईले संगीत भरेकोछ भने शब्द रहेको छ टीका चाम्लिङको र स्वर सत्यकला राईको रहेकोछ ।
यस गीतमा एरेञ्ज नोर्बु छिरिंगको रहेकोछ भने रेकर्डिष्टमा श्याम लिम्बू गरेका हुन । अत्यन्तै मीठो लोक लयमा निर्मित 'पीरतीले मलाई बाँध्यो”गीतको भिडियोलाई स्रद्धा रेकर्डिङ्ग स्टुडियोमा तयार पारिएको हो जसलाई सूर्य लामाले सम्पादन गरेका हुन्। यस गीतको भिडियो स्रद्धा रेकर्डिङ्ग स्टुडियोको अफिसियल युट्युव च्यानल बाट सार्बजनिक गरिएकोछ।
भिडियो लिंक यहाँ