
प्रियजन राई काठमाडौं । मिठो स्वरकी धनी गायिका सुशिला लामा र सबैको लोक प्रिय गायक राजु परियारको आवाज समिर थोकर अनु पराजुली किश्वोर अधिकारीको अभिनयमा ‘मालि गाईको दही’ सार्वजनिक भएको छ ।
गीतमा सुशिला लामाको शब्द,दिनेश श्रेष्ठको संगीत रहेको छ। उक्त गीतमा लाईभ दोहोरीमा भाईरल/मिठो स्वरकी धनी गायिका सुशिला लामा र सबैको लोक प्रिय गायक राजु परियारको स्वर रहेको छ। मङ्गलम स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण लामिछानेले संगीत संयोजन गरेका हुन्।
समिर थोकरको निर्देशन,सोम लामाको कोरीयोग्राफर रहेको उक्त भिडियोमा समिर थोकर अनु पराजुली किश्वोर अधिकारीको अभिनय देख्न सकिन्छ। बिपिन छेत्रीले छायांकन गरेको भिडियोलाई अविनाश डि.सी.ले सम्पादन,कलर गरेका हुन् । ‘मालि गाईको दही’ म्यूजिक भिडियो Sushila Lama अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।हाम्रो आवाजनियुज को होल टिमको तर्फबाट भिडियो लिङकhttps://youtu.be/eTjG73Fww6M